जाकार्ता फेसन सोमा सहभागी मोडलहरु।

जाकार्ता फेसन सोमा सहभागी मोडलहरु।

ब्राम्हण, क्षेत्रीलगायतको संयुक्त संघर्ष समितिले आहृवान गरेको बन्दकाक्रममा राजधानीको गोगंबुमा बिहीबार घाइते प्रहरी ।

ब्राम्हण, क्षेत्रीलगायतको संयुक्त संघर्ष समितिले आहृवान गरेको बन्दकाक्रममा राजधानीको गोगंबुमा बिहीबार घाइते प्रहरी ।

राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा शितल निवासमा सपथ ग्रहण गर्दै नेपाल परिवार दलका अध्यक्ष  एकनाथ ढकालका साथ अन्य नवनियुक्त मन्त्रीहरू ।

राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा शितल निवासमा सपथ ग्रहण गर्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालका साथ अन्य नवनियुक्त मन्त्रीहरू ।

पोखराको विमान स्थलमा विदेशी पर्यटकहरु पोखरा घुमेर र्फकदै।

पोखराको विमान स्थलमा विदेशी पर्यटकहरु पोखरा घुमेर र्फकदै।

मुस्ताङमा सोमबार दुर्घटनाग्रस्त अग्नि एयरको ९ एन एआइजी जहाज। र, उद्दारमा संलग्नहरु।

मुस्ताङमा सोमबार दुर्घटनाग्रस्त अग्नि एयरको ९ एन एआइजी जहाज। र, उद्दारमा संलग्नहरु।

मुख्य समाचार

तीन मन्त्रीको सफथ हुदै

2069

काठमाडौ । डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा आज तीन मन्त्री थप गरेर २३ सदस्सीय मन्त्री परिषद गठन हुने भएको छ । आज साना दलहरुको तर्फबाट तीन मन्त्री थपीन लागेका हुन् । नेकमा माले, माले समाजबादी र चुरेभावर राष्ट्रिय एकता पाटीका तर्फबाट एक एक जनाले आज बिहान ९ बजे राष्ट्रपति भवन सितल निवासमा सपथ ग्रहण हुदैछ । चुरेभावर बाट बदी प्रसाद न्यौपाने, माले समाजबादीका यदुबंश झा र मालेका कृण्ण कुमार  बेल्बासेले सफत लिने बताईएको छ ।...

शीर्ष दलको बैठक जारी, मधेसी मोर्चा पनि सहभागि

2069/2/5

राज्य पुर्नसंरचनामा ११ प्रदेश बनाउन शीर्षदलले गरेको निर्णय प्रति आपत्ति जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागको बारेमा छलफल गर्न मोर्चा सहित शीर्ष तीन दलको बैठक जारी रहेको छ । ...

मुस्ताङमा पहिरो, ४ जनाको मृत्यृ

2069/2/4

मुस्ताङमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । छुसाङ गाविसको वडा नं. ७ चैलेमा बाटो खन्ने क्रममा आएको पहिरोमा परी बुधबार साँझ सिन्धुपाल्चोकका ध्रुव माझि, झलक माझि, गोरखाका जीतबहादुर राना र दाङ राजापुरका सुनिल कुमार चौधरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक वसन्त रञ्जितले जानकारी दिनुभयो ।...

अध्यक्ष ढकाल मन्त्रीमा नियुक्त

2069/2/3

अध्यक्ष ढकाल मन्त्रीमा नियुक्तकाठमाडौं– शान्तिको अगुवाई गर्ने नेताको रूपमा आफ्नो छवि बनाएका नेपाल परिवार दलका अध्यक्ष एंव सभासद एकनाथ ढकालले डा. बाबुराम भट्टराई नेतृत्वको सहमतीय सरकारको मन्त्री पदमा नियुक्ति भएका छन् । आज मध्यान्ह राष्ट्रपति कार्यालय शितल निवास महारजगञ्जमा राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री भट्टराईले शपथ खुवाएका हुन् । ...

दोस्रो पटक मन्त्रिपरिषद विस्तार

2069/2/3

 प्रधानमन्त्री डा बाबुराम भट्टराईले बुधबार मन्त्रिपरिषद्को विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले राष्ट्रपति डा रामवरण यादको उपस्थितिमा राष्ट्रपतिको निवास सितल निवासमा एमालेका महासचिव इश्वर पोख्रेल र केन्द्रीय सदस्य राधा ज्ञवाली, संघीय सद्भावनाका अध्यक्ष अनिल कुमार झा, राप्रपाका पर्शुराम खापुङ, नेकपा संयुक्तका चन्द्रदेव जोशी, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र नेवा पार्टीका केशव मान शाक्यलाई सपथ गराउनुभएको छ । योसंगै प्रधानमन्त्री भट्टराई नेतृत्वको राष्ट्रिय सरकारको मन्त्रिमण्डल २० सदस्यीय भएको छ ।...

सम्पादकीय

सपना, विध्वंस र गतिहीनतान्मुख नेपाल

नेपाल पर्यावरणीय र भौगोलिक विविधताको दृष्टिकोणले विश्वमै एक सुन्दर मुलुक हो । जहाँ बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय तथा क्षेत्रगत विविधताका साथै सामाजिक सौहार्दता र एकता कायम रही आएको थियो । अन्तर्राष्ट्रिय राजनीतिक परिवेशसँगै जन्मिएका हाम्रा धेरैजसो राजनीतिक दलका नेताहरुले सोझासाझा नेपालीहरुलाई ‘मुधुर निन्द्रामा देखिने मानसिक दृश्यजस्तैः सुखद् भव...


विचार र विविध

बहुसांस्कृतिक संघीयता एक मात्र विकल्प

पहिचान सहितको जातीय राज्यको झुटो सपना बाँडेको माओवादीलाई उसको मुद्दा निल्नु र ओकल्न भएको छ । सदियौ काल देखि रहँदै आएको धार्मिक सहिष्णुता जातीय सद्भाव र आपसी मेलमिलाप बिथोल्ने माओवादीको यो मुद्दा अब उसैलाई सखाप पार्ने अजिङ्गर बनेर निकल्ने अन्दाज सजिलै गर्ने सकिन्छ । ...


व्यक्ति÷व्यक्तित्व

कुकुर तालिममै बितेको जीवन

कुकुर तालिममै बितेको जीवनकुकुरलाई तालिम दिने तथा सभ्य व्यवहार सिकाउने केनल क्लवहरुको संख्या दिनप्रतिदिन बढदै गइएरहेको छ । परम्परागत रुपमा कुकुरलाई  सुरक्षाको लागि घर पालुवा जनावरको रुपमा पाल्दिै आएकोमा अहिले शहरिया जीवनशैलीका रुपमा कुुकुरलाई सोख र सानको रुपमा पाल्न थालिएको छ ।  एकल परिवारको बसाई बढीर...


हाम्रा सभासद्

संविधान नबने जनतामाझ जान्छौँ

संविधान नबने जनतामाझ जान्छौँविस २०१५ साल महारुद्र–२ बैतडीमा जन्मिएका सभासद पूर्णसिंह दयाल २०४० सालदेखि राजनीतिमा सक्रिय भएका हुन् । जातीय विभेदलाई अन्त्य गर्र्ने उद्देश्यसहित राजनीतिमा लागेका दयालले प्रवीणता प्रमाणपत्र तह सम्मको अध्ययन पूरा गरेका छन् । २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा एमालेको ...


युनिभर्सल मनोरञ्जन

सृष्टि बनिन् मिस नेपाल

सृष्टि बनिन् मिस नेपाल चितवन नारायणघाटकी सृष्टि श्रेष्ठले पशुपति पेन्ट्स लक्जरिया हिडन ट्रेजर मिस नेपाल–२०१२ को साथै मिस कन्फिडेन्स उपाधि हात पार्न सफल भएकी छिन् । अन्तिम प्रतिस्पर्धामा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल सृष्टिलाई सन् २०११ की मिस नेपाल मलिना जोशीले आफ्नो ताज निकालेर लगाई दिइएकी थिइन् ...


यात्रा संस्मरण

जमिनमुनि छुट्टै संसार

जमिनमुनि छुट्टै संसार कोरियाको बसाइँ साँच्चै रमाइलो थियो । त्यहाँको खिम्चीको स्वादले त झन् मोहनी नै लगायो  । जमिनमाथिको संसारको कुरा त के गर्नु ? जमिनमुनि पनि छु्ट्टै संसार थियो । त्यहाँको स्वच्छ वातावरण मानिसको शिष्टाचार, सहयोगी भावना साँच्चै हाम्रा लागि अनुकरण गर्नयोग्य थियो ।...


साहित्य

आफ्नो देश

आफू जन्मेको देश यो नेपाललाई माया गरिरहन्छु मैले सधैँभरी नै जुनी जुनीमा  दुःख पाए पनि...


दृष्टिकोण

जातीय पहिचान, स्वराज्य र मानव अधिकार घोषणा पत्र

संविधान सभाबाट नयाँ संधिवान लेख्नु पर्ने अन्तिम मिति नजिकिदै जाँदा धेरै निर्णय गरिसकेका विषयहरु पनि उल्टाउदै लैजानुले संविधान सभाको औचित्य र आज सम्मको मेहनत खेर जाने देखिदैछ । यस बीचमा संविधान सभाका विषयगत समितिहरुबाट निर्णय भई सकेका महत्वपूर्ण विषय देखि प्रमुख तीन दल र मधेशी मोर्चा बीच भएका समझदारीहरु पनि उल्टीइदै जानुले एकातर्फ देशको भविष्य अन्यौल तर्फ ग...


समाचार विशेष

देश निर्माणको मुख्य आधार परिवार

देश निर्माणको मुख्य आधार परिवारकाठमाडौँ– संयुक्त राष्ट्रसंघले हरेक वर्ष मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसको रूपमा मनाउँदै आएकोमा यस वर्ष पनि युुनिभर्सल पिस फेडेरेसन नेपालले पनि यो दिवस मनाएको छ । पिस एम्बेसी बिल्डिङ नक्सालमा आयोजित ‘परिवार र काममा सन्तुलन’ विषयक अन्तरक्रिया कार्यक्रम गरी यो दिवस मनाएको ह...


खेलकुद

अण्डर १९ राष्ट्रिय क्रिकेटको उपाधि वैतडीलाई

अण्डर १९ राष्ट्रिय क्रिकेटको उपाधि क्षेत्र नम्बर ६ वैतडीले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको फाइनलमा क्षेत्र नम्बर २ वीरगञ्जलाई ४ विकेटले पराजित गर्दै वैतडीले उपाधिसँगै २५ हजार रूपैयाँ हात पारेको ...


विविध

परिवारलाई महत्व दिउँ

सयुक्त राष्ट्रसंघले हरेक  वर्ष मे १५ लाई  अन्तराष्ट्रिय परिवार दिवसको रुपमा मनाउदै आएकोमा नेपालमा पनि युनिर्भसल पीस फडेरेशनले परिवार दिवस मनाएको छ । यसै दिवसको अवसर पारेरे हेटाेंैडा र विराटनगरमा गरेको कार्यक्रमा वक्ताहरूले परिवारलाई कम महत्व दिएको भन्दै परिवारलाई महत्व दिन आग्रह गरेका छन् । ...


स्थानीय समाचार

प्रसंसा–पत्र वितरण

 प्रसंसा–पत्र वितरण चितवन । गत २०६८ फागुन २८ गते चितवनको भरतपुर नगरपालिका १ रामनगरमा भएको १ दिने निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविरमा सहयोग गर्ने प्रहरी, सेना, चिकित्सक, स्थानीयबासीलाई शुक्रबार एक कार्यक्रमका बीच युनिभर्सल पीस फेडेरेसनका अध्यक्ष एवं सभासद् एकनाथ ढकालले प्रसंसा–पत्र प्रदान ग...


र यो पनि...

क्यान्सरमा लागि स्याउ उपयोगी

क्यान्सरमा लागि स्याउ उपयोगी स्याउ यस्तो फल हो, जुन विश्वको हरेक ठाउँमा बाह्रै महिना पाउन सकिन्छ  । दिनहुँ एउटा स्याउ खानाले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । स्याउ खनिज र भिटामिनले भरिपूर्ण हुन्छ  । यसमा धेरै पौष्टिक तत्व हुन्छ  ।स्याउमा  कोलेस्ट्रोल हुँदैन  । यो फलहरू मा आर्सेनिक र फोस्फोरसयुक्त फल हो &...


डा. सन् म्योङ्ग मुनको आत्मवृत्तान्त

विश्व भ्रमण

मेरोे मन, बाल्यावस्थादेखि नै टाढा–टाढाका ठाउँहरूप्रति आकर्षित हुने गर्दथ्र्याे । आफ्नो गृहनगरमा छँदा म पहाड चढ्न र समुद्रमा पुग्न लालायित थिएँ । पहिलोपल्ट सियोल पुगेपछि मलाई जापान जान मन लाग्यो । म जहिले पनि आफू रहेको ठाउँभन्दा विशाल ठाउँहरूमा पुग्ने सपना देख्थें । सन् १९६५ मा म पहिलोपल्ट विश्व भ्रमणका निम्ति हवाइजहाज चढें । ...


युनिभर्सल टाइम्स्÷अन्तवार्ता

बदलाको भावनाले राजनीति गर्दा अहिलेको अवस्था

बदलाको भावनाले राजनीति गर्दा अहिलेको अवस्था २०४६ सालको परिवर्तन पछि बनेको पहिलो काँग्रेस सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालका स्वकिय सचिब बनेका निशीथ उपाध्याय अहिले धार्मिक तथा समाजसेवामा सक्रिय छन् । ...


The Universal Times Facebook

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying(Rs)
  • Selling(Rs)
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 78.51
  • 79.11
  • EURO
  • 1
  • 106.22
  • 107.03
  • POUND
  • 1
  • 121.09
  • 122.02
  • Ch Yuan
  • 1
  • 12.29
  • 12.38
  • Jap Yan
  • 10
  • 10.29
  • 10.37
अन्य

सुनचाँदी दरभाउ

  • Items
  • Price(Rs/10gm)
  • Differ(Rs)
  • Hallmark Gold
  • N/A
  • N/A
  • Worked Gold
  • N/A
  • N/A
  • Silver
  • N/A
  • N/A
The Universal Times Send News

विज्ञापन

universaluniversal
Peace Nepal DOT Com

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011